citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयरधनीको डिम्याट खातामा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरि दिएको छ । कम्पनीले मंसिर ५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको ९.५०% बोनस सेयर हितग्राही खातामै जम्मा गरिदिएको हो । यस्तै, कम्पनीले मंसिर ५ गतेपछि सेयर अभौतिकरण गरेको सेयरधनीको पनि बोनस सेयर जम्मा गर्ने तयारी गरेको जनाएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था

को मंसिर १८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ९.५% बोनस सेयर कर प्रयोजन सहित ४.१८४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

himalayan life insurance
igi long