stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रभु  क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरे का थिए ।

सम्झौता पछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिने जनाएको छ ।

दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए ।

IME Lifesidebar
kumari