stcnepal long ad
ime life insurance
national life
global ime bank long

यूनाइटेड फाईनान्सको २६औँ वार्षिक साधारण सभा पुस २९ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । युनाइटेड फाइनान्सको २६औँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ः३० बजे संस्थाको केन्द्रीय कार्यालय आईजे प्लाजा दरबारमार्गमा एजीएम गर्ने निर्णय गरेको सीईओ तथा कम्पनी सचिव अजयकुमार मिश्रले जनाएका छन् ।

साधारण सभा प्रयोजनका लागि संस्थाको शेयर दाखिला खारेजी बन्द९बुक क्लोज० पुस १४ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भएको कम्पनी सचिव मिश्रले बताए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गरिनेछ । कोरोना जोखिमका कारण स्वास्थ्य मापदण्डको सीमाभित्र रही शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्सको माध्यमबाट वार्षिक साधारण समामा सहभागी हुन आईडीरपासवर्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari