stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल स्टारको टप ८ बिजेता सहित निर्णायकहरुको सिद्धार्थ इन्स्योरेन्सले दुर्घटना बीमा गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी , नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्ष को दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा सिद्धाथ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेको थियो ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो । उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।

IME Lifesidebar
kumari