stcnepal long ad
ime life insurance
national life
global ime bank long

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बुक क्लोज मिति तय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद भदौ १२ गते बुक क्लोज गरिने भएको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्कासनको गर्नको लागि बुक क्लोज गरेको हो । यसर्थ, भदौ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

उक्त कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट गत भदौ २ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाइसेकेको छ ।

IME Lifesidebar
kumari