stcnepal long ad
global ime bank long

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मञ्जुश्री फाइनान्सको ८ लाकाठमाडौं । मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता शेयर आज साउन ८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री काठमाडौं लाजिम्पाटस्थित प्रबन्धक एनआईएमबी एस क्यापिटलको  कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ।ख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
kumari