sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मञ्जुश्री फाईनान्स नेशनल कार्ड स्वीच र नेपालपेमा आवद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा कम्पनीका तर्फबाट डीसीईओ पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट सीईओ निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड र इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

यससँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा धमाधम आवद्ध भइरहेका छन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात मञ्जुश्री फाईनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।

prabhu bank
nawakantipur long