stcnepal long ad
ime life insurance
global ime bank long

गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव दीपक न्यौपानेले जनाएका छन् ।

prabhu mahalaxmi
kumari