stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मञ्जुश्री फाइनान्स वित्तीय विवरण प्रकाशन गर्ने पहिलो फाइनान्स कम्पनी बने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ। मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । गैर सञ्चालन आम्दानीबाट करिव २० करोड माथि आम्दानी देखिएको फाइनान्सको चौथो त्रैमाससम्म ११ करोड ९४ लाख वितरण योग्य मुनाफा देखिएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख रहेकोमा कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम शेयर संख्याले भाग गर्दा कम्पनीको लाभांश दिने क्षमता १४ दशमवल ६० प्रतिशत देखिन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari