stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मञ्जुश्री फाइनान्सको अध्यक्षमा अधिकारी नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिरा पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामा स्वीकृत गरेको छ ।

prabhu mahalaxmi
kumari