stcnepal long ad
global ime bank long

पुष्पराजको ‘यो मन मेरो मन’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गर्नुभएको हो ।

वाद्यवादकहरू सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो । कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

IME Lifesidebar
kumari