stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

‘तिम्रै लागि’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ ।

गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि छन् । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो ।

गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन् ।

prabhu mahalaxmi
kumari