sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

गीतकार गणेश उप्रेतीको “संगै जिउने मर्ने कसम” गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अहिलेको लोकप्रिय गायिका मुना ठटालको सुमधुर आवाजमा सजिएको गीत “संगै जिउने मर्ने कसम” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

करुणा कंडेलको निर्माण रहेको उक्त लिरिकल भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो ।यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।

एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेउ माया” “नजर को गुलेली” जस्ता चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।

gold
prabhu bank
nawakantipur long