stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदमा नयाँ कार्यसमितिको बैठकले विधान अनुसार मनोनीत गरेको अध्यक्ष महर्जनले बताउनुभयो ।

IME Lifesidebar
kumari