macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चलचित्र ‘उपहार’ को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चलचित्र ‘उपहार’ को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । गीतमा रविन भुसालको आवाज, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा अभिनेतृ रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुषमा कार्की देखिनुभएको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा हास्यरसदेखि रोदनसम्म सबै कुराको सम्मिश्रण रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो ।

himalayan life insurance
igi long
NTA long ad