macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

कलाकार मलिका महतसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटालगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।चलचित्रमा कथा, पटकथा, संवाद निर्देशक सुवेदीकै रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad