stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी

आठ कक्षा उत्तिर्णलाई पनि अवसर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा पदपुर्तिका लागि कर्मचारीको माग गरेको छ । बैंकले सुरक्षा सहायकका लागि १ जना, रक्षकका लाग ५ जना, सिपाहीका लागि २२ जना, सिपाही महिला ५ जना, कार्यालय सहयोगीका लागि ८ जना गर कुल ६३ जना कर्मचारीको माग गरेको छ ।

बैंकले ईच्छुक तथा योग्य नेपाली नागरिकलाई साउन १० गतेदेख असाउन २४ गतेभित्र अनलाइन दरखास्त फारम पेश गर्न आब्हान गरेको छ ।

बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पुर्ण विवरण भर सोको साथ आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अन्य सबै प्रमाणपत्र तथा उमेर खुल्ने प्रमाणपत्र र पासपोर्ट साइजको साथमा दरखास्त दिन बैंकले आग्रह गरेको छ ।

म्यादभित्र दाखिला नभएको वा रीति नपुगी आएको दरखास्त उपर कुनै कारवाह नहुने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari