citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

खडक नगरपालिकामा खसेको भन्दा ५८ मत बढी भेटिएपछि खडकको मतगणना स्थगित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ। नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।

 

 

मतगणना स्थगित भएसँगै सर्वदलीय बैठक बसेर समस्याको हल खोज्ने काम भइरहेको एक नेताले जानकारी दिए ।

himalayan life insurance
igi long