stcnepal long ad
ime life insurance
national life
global ime bank long

निर्वाचन आयोगले  देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशनको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ । आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो ।

देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari