stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिनेछ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी आज साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको हो। यसअघि हिजो बुधबार उम्मेदवारको विरोधमा उजुरीका लागि समय दिइएको थियो।

prabhu mahalaxmi
kumari