आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रूपै याँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपै याँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपै याँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपै याँ ९५ पैसा र बिक्री दर १४५ रूपै याँ ६१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपै याँ १६ पैसा र बिक्री दर १६८ रूपै याँ ९३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपै याँ १३ पैसा र बिक्री दर ३६ रूपै याँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।