citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर सूचीकरण गरिएको नेप्से जनाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ बोनस सेयर वितरण गरेको थियो ।

himalayan life insurance
igi long