stcnepal long ad
himalayan Everest Insurance long ad

नेप्सेमा गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गुराँस लघुवित्तको ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही सेयर सूचीकरण गरिएको हो । बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

२ चैत २०७९, बिहीवार १७:२७ बजे प्रकाशित

NTA long ad