evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेपाल राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्ने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि रू। ५ अर्ब बराबरको ट्रेजरी जारी गर्दैछ । यस ट्रेजरी फागुन ३० गते परिपक्व हुनेछ ।

त्यस्तै ९१ दिनको लागि ७ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० जेठ २ गते परिपक्व हुनेछ ।

त्यसैगरी १८२ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने जनाएको छ । यो ट्रेजरी २०८० साउन ३० गते परिपक्व हुनेछ ।

igi long
himalayan life insurance long ad