citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ठमेलको गार्डेन अफ ड्रीम्समा एनएमबि बैंकको नयाँ एटिएम

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम संचालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा संचालनमा ल्याएको हो । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।

बैंकसम्मले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long