citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज 

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै विप्रेषण विनियमावली २०७९ जारी गरेको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको जनाएको छ ।

himalayan life insurance
igi long