adbl long ad
nabil bank
stcnepal long ad
national life

नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड बरारबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ ।

त्यस्तै १ वर्षको लागि ७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यस ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ ।

९ माघ २०७९, सोमवार १२:१४ बजे प्रकाशित

Election
stcnepal long ad