stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् ।

छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने छन् ।

IME Lifesidebar
kumari