stcnepal long ad
ime life insurance
national life
global ime bank long

कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैङ्कमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।

बैङ्कको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो । बैङ्कको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

IME Lifesidebar
kumari