stcnepal long ad
ime life insurance
global ime bank long

बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो

। बैंकको शेयरमूल्य २२७ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले ६ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा अब बैंकको शेयर कारोबार खुल्नेछ ।

prabhu mahalaxmi
kumari