stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी र एनसीसी बैंकको स्वाप रेसियो १ः१ कायम

दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो १ः१ कायम गर्ने निर्णय स्वीकृत भएको छ । मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय भएको हो ।

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैैकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन कायम गर्ने निर्णय भएको हो ।

prabhu mahalaxmi
kumari