stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल धितोपत्र बोर्डमा एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्न निवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कुल कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्षसम्मको लागि बार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा एनएमबि डिबेञ्चर १०।७५ प्रतिशत २०८९÷२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

prabhu mahalaxmi
kumari