sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ग्लोबल आइएमई बैंकले निक्षेपमा १३.१३% सम्म ब्याजदर दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज मंसिर १ गतेदेखि लागू हुनेगरी उक्त व्याजदर प्रकाशन गरेको हो ।

नेपाल बैंकर्स संघले मंसिर महिनामा व्याजदर नबढाउने निर्याण् गरेको छ । त्यसका अनुसार बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम गरी सार्वजनिक गरेका छन् ।

बैकका अनुसार मंसिर महिनाका लागि साधारण बचत खाता अन्तर्गत न्यूतम ७.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, मुद्दती निक्षेपअन्तर्गत बैंकले न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जा अन्तर्गतको ब्याजदर यथावत राखेको जनाएको छ ।

 

prabhu bank
nawakantipur long