stcnepal long ad
global ime bank long

नबिल बैंकको हेटौंडा शाखा कार्यालय स्थानान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडको हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको बैंकले जनाएको छ । बैंकको हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कार्तिक २३ गतेदेखि कारोबार शुरु हुने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने बैंकले बताएको छ ।

IME Lifesidebar
kumari