citizens life insurance long ad
stcnepal long ad

तीन दिन सिद्धार्थ बैंकको कारोबार बन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं।‌ सिद्धार्थ बैंकले आइतबार सेवा बन्द गर्ने भएको छ। नयाँ फिनाकल प्राथमिक बैंकिङ सफ्टवेयर प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुँदा शुक्रबार साँझ देखि आइतबार दिनभर सम्म बैंकिङ सेवा ठप्प रहने सार्वजनिक सूचना प्रकाशन गरी जानकारी दिएको छ।

पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा तथ्याङ्क तथा विवरणहरु स्थानान्तरण गर्नुपर्ने भएकाले करिब तीन दिनको समय लाग्ने छ।

नयाँ सफ्टवेयरले ग्राहकलाई अझै परिष्कृत सेवा प्रदान गर्न सहयोग पुग्ने बैंक व्यवस्थापनको विश्वास छ।

IME Life
kumari