stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी विकास बैंकको सिइओमा विजय बहादुर श्रेष्ठ नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

 

कम्पनीको असार २८ गते साँझ साढे चार बजे बसेको सञ्चालक समितिको ४२५ औ बैठकबाट विजय बहादुर श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुने गरि चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

prabhu mahalaxmi
kumari