stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै रेमिट्यान्स कारोबार गर्ने बैंक, वित्तीय संस्था र कम्पनीहरुलाई यस विषयमा जानकारी गराएको हो।

केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा कम्पनीहरुले नयाँ ढाँचामा उक्त रिपोर्टिङ पेस गर्नुपर्नेछ। नयाँ ढाँचा बमोजिम नै रेमिट्यान्स कारोबारको रिपोर्टिङ पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

prabhu mahalaxmi
kumari