stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गभर्नर नियुक्त गर्न सरकारले समिति बनाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।

बहाल रहेका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले समिति बनाउने निर्णय गरेको छ । गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिँदैछ ।

prabhu mahalaxmi
kumari