sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता उठाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले  बैंकिङ  प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो ।

बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता नियमित रुपमा खिच्दै आएको छ । तर, गत साता मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समिक्षा मार्फत नन् डेलिभरएवल फर्वाडमा लगानी गर्नसक्ने सीमा बढाउँदा बैंकहरुले थप २५ देखि ३० अर्ब लगानी गर्न वैकल्पिक बाटो पाएका छन् ।

आइतबार बोलकबोल मार्फत २१ दिनको लाथि तरलता खिच्ने भएको हो । १३ फागुनमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा ९ अर्ब ८० करोडको मात्रै अनवेदन परेको थियो । उक्त उपकरणको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।

gold
nawakantipur long