sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

लघुवित्तले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्क सम्बन्धी पुनरावलोकन गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित वित्तीय संस्थाहरूले कर्जामा पुनरावलोकन गर्ने बताएको छ ।

राष्ट्र बैंकले आज साउन ११ गते ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अनुसार ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने व्यवस्था गरिएको हो ।

त्यस्तै, कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने जनाएको छ ।

prabhu bank
nawakantipur long