citizens life insurance long ad
stcnepal long ad

करदाता प्रोत्साहन उपहार कार्यक्रमः विजेताहरुको नाम आज आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को विजेता घोषणा नयाँ सडकस्थित विशाल बजार परिसरबाट आज घोषणा गरिँदैछ।

यो साताको पुरस्कार घोषणामार्फत १६ जनाले दैनिक १ लाख रुपैयाँ हातमा नगद नै पर्ने गरी (१ लाख ३४ हजार ३३४ करकट्टी बाहेकको) र बम्परमा एकजनाले ७ लाख ५० हजार हातमा नै पर्ने गरी (करकट्टीबाहेक १० लाख ) गरी कुद १७ जना विजेता छनोट गरिनेछ। यसपटकको उपहार विजेता घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्नेछन्।

IME Life
kumari