सिप मेलामा साढे तीन हजारको आवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको सिप मेलामा तीन हजार पाँच सय जनाभन्दा बढीको... पुरा समाचार
विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदाय स्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन्... पुरा समाचार
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको... पुरा समाचार
पोखराका उद्योगी–व्यवसायीले करको दायरा बढाउन माग पोखरा महानगरपालिकासँग आग्रह
पोखरा । पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा... पुरा समाचार
काठमाडौं महानगरपालिकामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको... पुरा समाचार
काठमाडौं महानगरपालिकामा आज शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको... पुरा समाचार
आजदेखि काठमाडौं महानगरपालिकाले खाद्य गुणस्तर अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।... पुरा समाचार
सांस्कृतिक महानगर बिम्बित गर्दै बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य प्रस्तुति
काठमाडौँ । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरुको प्रदर्शनी सम्पन्न भएको छ ।... पुरा समाचार
युरोपियन युनियनको निमन्त्रणा काठमाडौँ महानगरपालिकाका उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छन् ।... पुरा समाचार
काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुन पुगे
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई... पुरा समाचार
गैँडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार
काठमाडौँ । नेपाल नगरपालिका संघको ३२औँ स्थापना दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत... पुरा समाचार
‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने : पुरातत्व विभाग अध्ययन गर्दै
काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा... पुरा समाचार

























