stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुन पुगे

महानगर प्रहरीको अवरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

prabhu mahalaxmi
kumari