जसपाले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी केन्द्र अलमलमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने सङ्केत नदेखाएपछि वैकल्पिक सरकार बनाउने तयारीमा लागेका कांग्रेस... पुरा समाचार
नेपाल–खनाल पक्षले बनायो २२५ सदस्यीय काठमाडौं समानान्तर जिल्ला कमिटी
काठमाडौं । नेकपा ‘एमाले’ नेपाल(खनाल समूहले २२५ सदस्यीय काठमाडौं समानान्तर कमिटी जिल्ला गठन गरेको छ ।... पुरा समाचार
आज खनाल–नेपाल समूहले संगठन सृदृढीकरण अभियान घोषणा गर्दै
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्ने भएका छन्... पुरा समाचार
कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो : योगेश भट्टराई
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको... पुरा समाचार
कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीको दाहसंस्कार
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको अहिले दाहसंस्कार गरिएको छ । उहाँको... पुरा समाचार
मलाई घोक्र्याएर पार्टीमा फर्काइयो : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ ।बृहत्... पुरा समाचार
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा... पुरा समाचार
जनता समाजवादी नफुटने
काठमाडौ । सत्तामा जाने र नजाने,केपी शर्मा ओली सरकारमा जाने कि नेपाली कांग्रेसका सभापति शेर बहादुर... पुरा समाचार
कांग्रेस पदाधिकारी बैठक आज बस्दै, सरकार फेर्नेबारे ठोस छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा... पुरा समाचार
माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय, ओलीलाई थप शक्तिशाली अधिकार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल... पुरा समाचार
आज शनिबार एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । आज शनिबारका लागि नेकपा (एमाले) ले केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ... पुरा समाचार
राष्ट्रपति भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ... पुरा समाचार


























