पाँचथरमा ४७ मतान्तरले एमालेका वसन्तकुमार नेम्वाङ विजयी
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । नेपाली... पुरा समाचार
कांग्रेसका विनोद चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित
काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन्... पुरा समाचार
माओवादीकी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा विजयी
कञ्चनपुर । कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ् विजयी... पुरा समाचार
सर्लाही–४ :कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन्... पुरा समाचार
मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो: ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था... पुरा समाचार
मकवानुपर–१ : कमल थापा र डिनालाई पराजित गर्दै राप्रपाका दिपक सिंह विजयी
कवानपुर । मकवानपुर क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह निर्वाचित भएका छन्... पुरा समाचार
भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी
भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा... पुरा समाचार
तनहुँ~१ (१) मा कांग्रेसका श्रेष्ठ विजयी
तनहुँ । तनहुँ–१ प्रदेश ९१० मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । वाम– लोकतान्त्रिक... पुरा समाचार
झापा–३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी
झापा। झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।... पुरा समाचार
झापा–५ एमाले अध्यक्ष ओली विजयी
झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली... पुरा समाचार
चित्रबहादुर केसी बाग्लुङ १ बाट विजयी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित... पुरा समाचार
गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।बुधबार ... पुरा समाचार

























