sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कांग्रेसका विनोद चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् ।

gold
prabhu bank
nawakantipur long