citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

काठमाडौं । आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले... पुरा समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ... पुरा समाचार

गठबन्धनमा टुंगियो मन्त्रालयको बाँडफाँट, मंगलबार मन्त्रीहरुको शपथ

गठबन्धनमा टुंगियो मन्त्रालयको बाँडफाँट, मंगलबार मन्त्रीहरुको शपथ

काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको... पुरा समाचार

आज मन्त्रिपरिषद्लाई पूर्णता दिने

आज मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । शनिबार... पुरा समाचार

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै... पुरा समाचार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्। गोरखा निर्वाचन क्षेत्र नं।२ बाट प्रतिनिधि सभा... पुरा समाचार

सत्ता साझेदारबीच प्रदेश सरकारमा सहमति

सत्ता साझेदारबीच प्रदेश सरकारमा सहमति

काठमाडौं । प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको... पुरा समाचार

सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदीप पौडेल

सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति... पुरा समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय... पुरा समाचार

छ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

छ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

काठमाडौँ । मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै... पुरा समाचार

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

दाङ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका... पुरा समाचार

शक्ति र पैसाका लागि होइन, काम गर्न मन्त्री बनेको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

शक्ति र पैसाका लागि होइन, काम गर्न मन्त्री बनेको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि... पुरा समाचार