macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने तयारी भएको आयोजकको भनाई छ । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनी मार्गसम्म पदयात्रा गरिनेछ ।

१९ असोज २०८०, शुक्रवार ०७:२७ बजे प्रकाशित

NTA long ad