सिद्धार्थ बैंकको २५ औँ वार्षिक साधारणसभा असोज २८ गते
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको... पुरा समाचार
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने रु.१००/– अंकित... पुरा समाचार
नेपाल इन्जिनियरिङ कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शैक्षिक अभिमुखीकरण
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (nec) मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई... पुरा समाचार
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर... पुरा समाचार
आजदेखि शेयर कारोबार सञ्चालनमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ७२ कारोबार सदस्य (ब्रोकर)को डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा... पुरा समाचार
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिकाको न्युयोर्कतर्फ... पुरा समाचार
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल... पुरा समाचार
कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई पारित १५ प्रतिशत... पुरा समाचार
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
काठमाडौँ । नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको... पुरा समाचार
धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आज असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला... पुरा समाचार


























