कुमारी बैंकको २६औं वार्षिक साधारण सभा असोज २८ गते
काठमाडौं । कुमारी बैंकले २६औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्ष... पुरा समाचार
आजबाट एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरु बिक्रीमा
काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरु आज... पुरा समाचार
सिटिजन्स बैंकको असोज २८ गते २०औँ वार्षिक वार्षिक साधारण सभा
काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते... पुरा समाचार
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइँदैछ । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा... पुरा समाचार
जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निस्शुल्क शिक्षा दिइने
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका सहिद परिवार तथा गम्भीर र अतिगम्भीर घाइतेलाई स्नातक तहसम्म नि:शुल्क... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं... पुरा समाचार
उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा
चितवन । बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन... पुरा समाचार
लोककल्याणकारी विज्ञापनको बिल बुझाउने म्याद थप
काठमाडौँ । विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकाले बिल-बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको... पुरा समाचार
उत्कृष्टताको सम्मान, उपलब्धिको उत्सवःसूर्यज्योति लाइफको एजेन्सी अवार्ड नाइट–२०८३ सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा भव्य समारोहबीच सम्पन्न... पुरा समाचार
सहकारीले सञ्चालक र सीईओको घरमा कार्यालय राख्न रोक
काठमाडौं। राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उनीहरूका परिवारका सदस्यको स्वामित्वमा... पुरा समाचार
विदेशमा रहेका नेपाली लक्षित प्रभु बैंकको घर कर्जा: ३ करोडसम्म पाइने
काठमाडौं । प्रभु बैंक लिमिटेडले वैदेशिक रोजगारी तथा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु... पुरा समाचार


























